Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दसञ्चार सुन्न नबिर्सनुहोस्

शब्दसञ्चार सुन्न नबिर्सनुहोस्

रेडियो एबीसी ८९.८ मेगाहर्जबाट हरेक बुधबार ७ देखि ७ः३० बजेसम्म भाषा–साहित्य, धर्म–संस्कृति, ज्ञान–विज्ञानसँग जस्ता विधासँग सम्बन्धित ‘शब्दसञ्चार’ नामक कार्यक्रम सञ्चालन हुने गर्दछ । यस कार्यक्रममा शब्दयात्रा प्रकाशनका गतिविधिहरू, कविताहरू, लेखहरू आदिका साथमा विविध जानकारीहरू प्रस्तुत गरिन्छन् । यो बौद्धिक कार्यक्रम नियमित रूपमा सुन्न नबिर्सनुहोला ।

सञ्चालक शिव बन्जारा
शब्दसञ्चार रेडियो कार्यक्रम