Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्रा पुस्तकालयका लागि आर्थिक सहयोग

शब्दयात्रा पुस्तकालयका लागि आर्थिक सहयोग

          शब्दयात्रा प्रकाशन पुस्तकालयको विकासका लागि अमेरिकामा बसोबास गर्ने शब्दयात्रा प्रकाशनका सहयोगी समुन्नत श्रेष्ठले बीस हजार रुपियाँ पठाइदिनुभएको छ । शब्दयात्रा प्रकाशन उहाँको यो उदारतापूर्ण सहयोगका लागि उहाँप्रति हार्दिकतापूर्वक आभार व्यक्त गर्दछ । उहाँजस्तै उदारमना मित्रहरूको सहयोगबाट शब्दयात्रा प्रकाशन गतिमान् भइरहेकाले भविष्यमा पनि कुनै न कुनै प्रकारको सहयोग यथासम्भव प्राप्त भइरहने कुरामा शब्दयात्रा प्रकाशन विश्वस्त छ ।