Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रा पुस्तकालयका लागि पुस्तक उपहार

शब्दयात्रा पुस्तकालयका लागि पुस्तक उपहार

शब्दयात्रा प्रकाशनद्वारा बनेपाको नीलकण्ठेश्वरमा संस्थापित शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि भारतीय राजदूतावासले ४० हजार रुपियाँ पर्ने पुस्तकहरू प्रदान गर्ने भएको छ ।
भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा भारतीय राजदूतावासका तर्फबाट त्यससम्बन्धी पत्र शब्दयात्रा प्रकाशनका प्रतिनिधि डा. इन्दुल केसीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त पत्रमा शब्दयात्रा प्रकाशन पुस्तकालयले खरिद गरेका ४० हजार रुपियाँ बराबरका पुस्तकहरूको भुक्तानी भारतीय राजदूतावासले गरिदिने कुरा उल्लेख छ ।