Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा पाठक समाज विस्तार गरिने

शब्दयात्रा पाठक समाज विस्तार गरिने

शब्दयात्रा पाठक समाजलाई विस्तार गरिने भएको छ । गत वैशाख १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा बसेको एक बैठकले शब्दयात्रा पाठक समाजलाई विस्तार गर्ने निर्णय गरेको हो । दामोदर घिमिरेको संयोजकत्वमा गठित यसअघिको पाठक समाजमा ९ जना हुनुहुन्थ्यो ।
बैठकमा दामोदर घिमिरे, मनकुमारी दाहाल, सीना ढकाल, पुष्पदास स्याउला, शिव बन्जारा, शारदाप्रसाद शर्मा, गणेशदास उलक, मच्छेश्वर सापकोटा, हरि मञ्जुश्री आदिको उपस्थिति रहेको थियो ।