Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘वेद के भन्छ ?’ आउँदै

शब्दयात्राबाट ‘वेद के भन्छ ?’ आउँदै

शब्दयात्रा प्रकाशनले १२७ औँ प्रकाशनपुष्पका रूपमा ‘वेद के भन्छ ?’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त पुस्तकको सङ्कलन तथा सम्पादन आध्यात्मिक लेखक ओतबहादुर खड्काले गर्नुभएको हो ।
उक्त पुस्तकमा चारै वेदमा भएका प्रमुख सूक्तिहरूलाई सङ्कलन गरी नेपाली भाषामा अनुवाद गरेर सम्पादनसहित प्रस्तुत गरिएको छ । उक्त पुस्तक आगामी असोज महिनामा सार्वजनिक गरिनेछ ।