Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्राबाट भजनसङ्ग्रह छापिँदै

शब्दयात्राबाट भजनसङ्ग्रह छापिँदै

शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ प्रकाशनपुष्पका रूपमा ‘श्यामसुन्दर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन हुन लागेको छ । भजनसङ्ग्रहको सम्पादन डा. इन्दुल केसीले गर्नुभएको छ ।
भजनसङ्ग्रहमा नेपाली, नेवारी र हिन्दी भाषाका भजनहरू सङ्गृहीत छन् । नेपाली भजनहरूलाई डा. इन्दुल केसीले नेवारी भाषामा र ज्यो. पं. रमेश अधिकारीले हिन्दी भाषामा अनुवाद गर्नुभएको छ ।
भजनसङ्ग्रहमा हरि मञ्जुश्री, पशुपतिमान प्रधान र महेशचन्द्र शर्माका भजनहरू पनि सङ्कलित छन् ।