Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्राबाट दातालाई कृतज्ञता

शब्दयात्राबाट दातालाई कृतज्ञता

शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले शब्दयात्रा प्रकाशनलाई बनेपा नगरपालिका क्षेत्रभित्रको ३ आना जग्गा दान गर्नुभएका समाजसेवी कृष्णमणि कुइँकेलप्रति कृतज्ञता व्यक्त गर्ने निर्णय गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।