Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राबाट दसैंको शुभकामना

शब्दयात्राबाट दसैंको शुभकामना

शब्दयात्रा प्रकाशनमा गत २०७५ साल असोज २५ गते बिहीबार शब्दयात्रा प्रकाशनका सक्रिय कार्यकर्ताहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान गरियो । त्यस बखत हरि मञ्जुश्री, शारदाप्रसाद शर्मा, चूडाप्रसाद चौलागाईं, शिव बन्जारा, रोशन मञ्जुश्री अधिकारी, दामोदर घिमिरे, माधवप्रसाद तिवारी, रीक्षा घिमिरे र दीपक तिमल्सिना सहभागी हुनुहुन्थ्यो ।
त्यही अवसरलाई ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६४ औँ शृङ्खलाका रूपमा उपयोग गर्दै केदारनाथ अधिकारीले सङ्क्षिप्त प्रवचन पनि गर्नुभयो । उहाँका साथमा कविता अधिकारी र मौसमी उपाध्याय पनि उपस्थित हुनुहुन्थ्यो ।