Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesवेभसाइट शुभारम्भ

वेभसाइट शुभारम्भ

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा प्रकाशनको वेभसाइट www.sypublication.com.np को शुभारम्भ गरियोे । शब्दयात्रा प्रकाशनका हरेक गतिविधिहरू अब वेभसाइटमा पनि पढ्न पाइने भएको छ ।
यसै गरी नेपाली सर्जकहरूको अन्तर्राष्ट्रिय सन्जाल विस्तार गर्नका लागि हरेक सर्जकको छुट्टाछुट्टै ब्लग निर्माण गर्न थालिएको जानकारी पनि दिइयो । वेभसाइट र ब्लगको प्रयोग गरी शब्दयात्रा प्रकाशनसँग आबद्ध हरेक सर्जक विश्वभरिका सर्जकहरूसँग मिसिन सक्ने कुरा पनि बताइयो ।