Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘विगतमाथि आलेख’ छापिँदै

‘विगतमाथि आलेख’ छापिँदै

पूर्वन्यायाधीश मोहनमणि दाहाल (मादी, सङ्खुवासभा) ले लेख्नुभएको ‘विगतमाथि आलेख’ (संस्मरणात्मक लेखसङ्ग्रह) शब्दयात्रा प्रकाशनको २०० औँ प्रकाशनपुष्पका रूपमा मुद्रण हुन लागेको छ । पदम दाहाल र जयनारायण नेपालको मन्तव्य रहेको यस सङ्ग्रहमा १२ वटा लेख सङ्कलित छन् । यस पुस्तकलाई यही फागुन महिनाको २४ गते बुधबार भक्तपुरमा सार्वजनिक गर्ने योजना छ ।