शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित संस्मरणात्मक कृति ‘प्रशासनिक दाउपेच’ का कृतिकार तथा शब्दयात्रा लेखक समाजका सदस्य प्रसिद्ध साहित्यकार शिवभक्त शर्मा परमधामतर्फ प्रस्थान गर्नुभएकाले उहाँको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दछौं ।