Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesफोटो–पत्रकारिता सम्मान जगदीश तिवारीलाई

फोटो–पत्रकारिता सम्मान जगदीश तिवारीलाई

शब्दयात्रा प्रकाशनले फोटो–पत्रकार जगदीश तिवारी (तनहूँ) लाई ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो–पत्रकारिता सम्मान, २०८०’ समर्पण गर्ने भएको छ । यो सम्मान यही असोज महिनामा समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन फोटो–पत्रकार हरिगोपाल प्रधानले आफ्नी आमाको स्मृति र सम्मानमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा जगदीश तिवारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।