आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्ति परेको अवस्थामा बाढीपीडितहरूको सहयोगार्थ शब्दयात्रा प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपियाँ सहयोगस्वरूप समर्पण गरेको छ ।