Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesपुरस्कार समर्पण गरिने असोज ८ गते शनिबार

पुरस्कार समर्पण गरिने असोज ८ गते शनिबार

यही २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुरस्कार समर्पण गर्नेछ — (१) शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार श्री माधव काफ्ले (रौतहट) लाई (२) शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार श्री विश्वम्भर लामिछाने (सिन्धुली) लाई (३) रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार ‘मनकली’ उपन्यासका लागि विमला अधिकारी देवकोटा (चितवन) लाई (४) शब्दयात्रा हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कार दृष्टि फाउन्डेसन नेपालकी सञ्चालिका सुश्री कल्पना भट्ट (कैलाली) लाई । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १ः३० बजे हुनेछ ।