आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा सामाजिक जागरण सम्मान, २०७२ बाट सम्मानित समाजसेवी भीमबहादुर अधिकारी २०७६ माघ २३ गते परमधामतर्फ जानुभएको छ । उहाँको आत्मा परमात्मासँग एकाकार होस् । परमात्मासँग हाम्रो प्रार्थना छ ।