Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesदीपक भेटुवालबाट पुस्तक–पत्रिका उपहार

दीपक भेटुवालबाट पुस्तक–पत्रिका उपहार

पत्रकार दीपक भेटुवालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सत्यनारायण गोयन्काको ‘विपस्सना ध्यान’, सपना लामिछानेको कवितासङ्ग्रह ‘जिन्दगी एक यात्रा’, निद्रा देउजा राजवंशीको कवितासङ्ग्रह ‘अदृश्य हावा’ र ‘सम्यक सन्देश’ पत्रिकाको ३७ औँ अङ्क उपहारस्वरूप प्रदान गर्नुभएको छ । पुस्तकालयका तर्फबाट ती उपहारहरू शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको थियो । पुस्तकालयका लागि पुस्तक–पत्रिका उपहार प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार पत्रकार दीपक भेटुवालप्रति हार्दिक आभार व्यक्त गर्दछ ।