Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesतुतुकाजीलाई पत्नीशोक

तुतुकाजीलाई पत्नीशोक

शब्दयात्रा प्रकाशनको शब्दयात्रा लेखक समाजसँग आबद्ध आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठलाई पत्नीशोक परेको छ । उहाँकी अर्धाङ्गिनी सूर्यकुमारी पलाञ्चोके श्रेष्ठले गत २०७५ भदौ १९ गते मङ्गलबार ५ः४५ बजे ७५ वर्षको उमेरमा धामगमन गर्नुभएको हो । सूर्यकुमारीले वि. सं. २००१ साउन १ गते यस धराधाममा पदार्पण गर्नुभएको थियो ।