Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesतीस कथा छापिँदै

तीस कथा छापिँदै

शब्दयात्रा प्रकाशनबाट ‘तीस कथा’ नामक कथासङ्ग्रह प्रकाशन हुन लागेको छ । केदारनाथ तिमल्सिनाद्वारा लिखित यस कथासङ्ग्रहमा नैतिक शिक्षा दिने खालका तीसवटा कथा रहेका छन् । भरत जङ्गमको मन्तव्य रहेको यस सङ्ग्रहको मूल्य १ सय ५० रुपियाँ राखिएको छ । यो सङ्ग्रहसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या २ सय २२ पुगेको छ ।