Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesढुण्डिराज पोखरेललाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

ढुण्डिराज पोखरेललाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ श्री ढुण्डिराज पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन बनेपा प्रकाशन प्रा. लि. ले गरेको हो । सम्मान आगामी असोज महिनामा समर्पण गरिनेछ ।