Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesडा. विप्लव ढकाललाई सम्मान गरिने

डा. विप्लव ढकाललाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले डा. विप्लव ढकाललाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा विशेष सम्मान, २०७९’ समर्पण गर्ने भएको छ । उहाँलाई ‘भोजपुरको वाङ्मय’ नामक अनुसन्धानात्मक ग्रन्थका लागि उक्त सम्मान समर्पण गर्न लागिएको हो । उक्त सम्मान यही भदौ १८ गते बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन कवि कृष्ण जोशीले गर्नुभएको छ