Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesज्ञान उदासको ‘तोपको आवाज’ आउँदै

ज्ञान उदासको ‘तोपको आवाज’ आउँदै

शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘तोपको आवाज’ नामक कथासङ्ग्रह छापिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सम्मानित साहित्यकार ज्ञान उदासद्वारा लिखित यस सङ्ग्रहमा ‘पानपसल्नी’, ‘सम्बन्ध’, ‘तोपको आवाज’ र ‘एउटा व्यापारको अन्त्य’ शीर्षकका चारवटा कथा सङ्कलित छन् । ज्ञान उदासको ८१ औँ जन्मदिवसको अवसर पारी यस सङ्ग्रहको प्रकाशन गर्न लागिएको हो । यो उहाँको पहिलो कथासङ्ग्रह हो । यस सङ्ग्रहमा समालोचक प्रा. डा. दयाराम श्रेष्ठ सम्भव र गीतकार हरिगोपाल प्रधानका मन्तव्य राखिएका छन् ।