आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा समर्पण गर्ने विभिन्न पुरस्कारका लागि प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त नाउँ चयन गरिदिनुभएकोमा लोकेन्द्र ढकाल, गङ्गा दोङ र सुमन खड्काप्रति हादिक आभार व्यक्त गरिन्छ ।