Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesकाभ्रेका दुई पत्रकारलाई कदरपत्र

काभ्रेका दुई पत्रकारलाई कदरपत्र

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका दुईजना सक्रिय पत्रकारलाई कदरपत्र प्रदान गरेको छ । २०७३ भदौ १४ गते आयोजित विशेष समारोहमा उहाँहरूलाई कदरपत्र प्रदान गरिएको हो ।
कदरपत्र पाउनेहरूमा काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने र कान्तिपुर दैनिक पत्रिकाका काभ्रे संवाददाता नगेन्द्र अधिकारी हुनुहुन्छ ।