Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘कन्याकुमारी’ महाकाव्य छापिने

‘कन्याकुमारी’ महाकाव्य छापिने

महाकाव्यकार यज्ञप्रसाद त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’ नामक महाकाव्य शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुन लागेको छ । आउँदो साउन महिनाभित्र प्रकाशित भइसक्ने यो महाकाव्य चार सयभन्दा बढी पृष्ठको हुनेछ । उहाँको ‘राधाचरणामृत’ नामक महाकाव्यको मुद्रणकार्य सकिएको हुनाले उहाँकै अर्को महाकाव्य ‘कन्याकुमारी’ प्रकाशन गर्ने तयारी भइरहेको हो । काभ्रेपलान्चोक जिल्लाका साहित्यिक प्रतिभा महाकाव्यकार यज्ञप्रसाद त्रिपाठीद्वारा लिखित चारवटा महाकाव्य शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित हुँदैछन् ।