Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७६. काग–कोइली

पचास वर्षभन्दा बढी समय पत्रकारिता गरेपछि साहित्यिक यात्रामा लाग्नुभएका बलदेव थापा धमाधम साहित्यिक कृति तयार पार्दै हुनुहुन्छ । प्रस्तुत महाकाव्य ‘काग–कोइली’ उहाँको चौथो पुस्तक...
HomeActivitiesउपकुलपतिबाट शब्दसाधक तीर्थको अवलोकन

उपकुलपतिबाट शब्दसाधक तीर्थको अवलोकन

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको
छ । उहाँले नीलकण्ठेश्वर महादेवको दर्शन गर्नुका साथै शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा स्तम्भ आदिको पनि अवलोकन गर्नुभएको थियो ।