Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivities‘आध्यात्मिक ज्ञानभण्डार’ छापिने

‘आध्यात्मिक ज्ञानभण्डार’ छापिने

शब्दयात्रा प्रकाशनबाट ‘आध्यात्मिक ज्ञानभण्डार’ नामक पुस्तक प्रकाशित हुने भएको छ । यस पु्स्तकका लेखक तथा सङ्कलक उद्धवप्रसाद नेपाल हुनुहुन्छ । करिब ४ सय पृष्ठको यस पुस्तकलाई श्रीपञ्चमीका दिन शब्दयात्रा शारदा मन्दिरमा विराजमान माता सरस्वतीमा समर्पण गरेर सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । यसअघि पनि उहाँका केही पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका छन् । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ६८ पुगेको छ ।