Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘अक्षरहरूको बिस्कुन’ माथि छलफल

‘अक्षरहरूको बिस्कुन’ माथि छलफल

डा. हेमराज काफ्लेद्वारा लिखित र शब्दयात्रा प्रकाशनबाट प्रकाशित कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ माथि छलफल कार्यक्रमको आयोजना गरियो । काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विश्वविद्यालयको मानविकी तथा व्यवस्थापन एकाइद्वारा आयोजित उक्त कार्यक्रममा कवि तथा अनुवादक हरीश अधिकारीले पुस्तकमा सङ्ग्रहित कविताहरूका विषयमा टिप्पणी गर्नुभएको थियो। उक्त अवसरमा कवि डा. काफ्लेले आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो।
छलफल कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति थियो ।