Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
  • 0
    Log in
    • Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
    • शब्दयात्रा ब्लग
    • प्रकाशनहरु
    • साहित्यिक पत्रिकाहरु
    • शब्दसञ्चार
    • सम्मान
    • पुरस्कार
    • विविध
      • पुस्तकालय
      • सहयोग कोष
      • कदरपत्र
      • छात्रवृत्ति
      • विद्धत्वृत्तिहरू
      • चयन समिति
    • हाम्रो बारेमा
      • परिचय
      • सदस्य
      • ठेगाना
    • 0
      • Login to add posts to your read later list
    Activities

    विद्वतवृत्तिमा लेखिएको पुस्तक प्रकाशन गरिने 

    admin, 10 hours ago 1 min read 4  
    शब्दयात्रा प्रकाशनबाट २०८२ सालको ‘शब्दयात्रा सुभाष खड्का विद्वतवृत्ति’ प्राप्त गर्नुभएका मुरहरि रायमाझी ‘हरि’ ले विद्वतवृत्ति ग्रहण गरेर लेख्नुभएको पुस्तकको पाण्डुलिपि शब्दयात्रा प्रकाशनमा बुझाउनुभएको छ । उहाँले पुस्तकको नाउँ ‘कुशल प्रशासक र असल लेखक चन्द्रबहादुर खड्का’ राख्नुभएको छ । झ्याउरे छन्द प्रयोग गरिएको यस पुस्तकमा कविता विधाबाट चन्द्रबहादुर खड्काको व्यक्तित्व र कृतित्वको मूल्याङ्कन गरिएको छ । शब्दयात्रा प्रकाशन र सुभाष स्मृति प्रतिष्ठानका बीचमा भएको सम्झौता बमोजिम यो पुस्तक सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्नेछ । सुभाष स्मृति प्रतिष्ठानको वार्षिक दिवसको अवसर पारी आगामी फागुन महिनामा आयोजना गरिने कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिनेछ ।
    Activities

    अनुसन्धान विद्वतवृत्ति अन्तर्गत लिखित पुस्तकको पाण्डुलिपि प्राप्त

    Activities, Featured

    ‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ सार्वजनिक गरिने

    admin

    Related posts

    Activities

    गोत्र विवाद निरूपण समिति गठन 

    admin, 7 years ago 1 min read  
    Activities, Featured

    दुईजनालाई दस–दस हजार रुपियाँको छात्रवृत्ति समर्पण 

    admin, 3 years ago 1 min read  
    Activities, Featured

    लीलादेवी श्रेष्ठलाई दानशीलता सम्मान समर्पण गरिने 

    admin, 9 months ago 1 min read  
    Activities

    शब्दयात्राबाट ‘फालिकोटको फाली’ 

    admin, 10 years ago 1 min read  
    Activities, Featured

    सत्यनारायण मानन्धरलाई भक्तपुर प्रतिभा पुरस्कार समर्पण गरिने 

    admin, 7 months ago 1 min read  
    Activities

    तीनजनाले चयन गर्ने 

    admin, 2 years ago 1 min read  

    Shabdayatra Prakashan @ 2022
    • Login
    • Register

    Forgot Password

    Registration is closed.