शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
शब्दयात्रा प्रकाशनको यस वर्षको साधारण सभाका लागि सहयोग होस् भनी आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ३ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।