Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesसम्मान समर्पण समारोह साउन १९ गते

सम्मान समर्पण समारोह साउन १९ गते

शब्दयात्रा प्रकाशनले यही साउन १९ गते शनिबार पुरस्कार समर्पण समारोहको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रोल्लास सिन्धुलीयलाई सिन्धुली प्रतिभा पुरस्कार, राप्रउ पोखरेललाई महोत्तरी प्रतिभा पुरस्कार, महात्मा सुशीललाई राष्ट्रिय योगप्रतिभा पुरस्कार, ललिता दोषी र सरस्वती सापकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, सुमित्रा चौलागाईं (सुमी मानव) लाई दूरदर्शी नेतृत्व पुरस्कार र प्रेमकण्ठ माकजू श्रेष्ठलाई उद्यमशीलता पुरस्कार समर्पण गरिनेछ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष शब्दसाधक तीर्थ बनेपामा दिउँसो १ बजे सुरु हुनेछ ।