Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesललिता दोषी र सरस्वती सापकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिने

ललिता दोषी र सरस्वती सापकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिने

साहित्यसेवी ललिता दोषी (गुल्मी) र गायिका सरस्वती सापकोटा (काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि कवि अमर त्यागीले आफ्ना पितामाताको सम्मानस्वरूप कोषको व्यवस्था गर्नुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा साहित्यसेवी ललिता दोषी र गायिका सरस्वती सापकोटाप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।