Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivitiesप्रेमकण्ठ माकजूलाई सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने

प्रेमकण्ठ माकजूलाई सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने

उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठ (काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि उद्यमी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।