Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivities‘व्यथाको कथा’ सार्वजनिक

‘व्यथाको कथा’ सार्वजनिक

साहित्यसर्जक तथा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लीलादेवी श्रेष्ठद्वारा लिखित कथासङ्ग्रह ‘व्यथाको कथा’ सार्वजनिक गरिएको छ । पाँचवटा कथाको सङ्ग्रह ‘व्यथाको कथा’ लाई कथाकार लीलादेवी श्रेष्ठ तथा लेखिकाहरू लक्ष्मी पोखरेल, निर्मला श्रेष्ठ, पुण्यवती घले र कालिका त्रिपाठी पन्तले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । कथासङ्ग्रहमाथि गीतिभास्कर तथा लेखक मच्छेश्वर सापकोटाले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । लीलादेवी श्रेष्ठको यो तेस्रो कृति हो । यसअघि उहाँले ‘जिन्दगीका डोबहरू’ नामक कवितासङ्ग्रह र ‘अठोट’ नामक नाटक प्रकाशन गराइसक्नुभएको छ । उहाँ शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कारका कोष व्यवस्थापक हुनुहुन्छ ।