Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesईश्वर शर्मालाई काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने

ईश्वर शर्मालाई काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ ईश्वर शर्मा (धुलिखेल, काभ्रेपलान्चोक) मा समर्पण गर्ने भएको छ । कठिन परिस्थितिसँग सङ्घर्ष गरेर उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक विकासका लागि योगदान गर्नुभएको र आफ्नो उद्यमशीलताबाट केही रोजगारीसमेत सिर्जना गर्न सक्षम बनेर प्रेरणादायी व्यक्तित्व बन्नुभएको हुँदा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।