Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesदक्षिणा पनि अक्षरसेवी सहयोग कोषमा

दक्षिणा पनि अक्षरसेवी सहयोग कोषमा

शब्दयात्रा प्रकाशनले हरेक कार्यक्रममा स्वस्तिवाचन गराउँछ र स्वस्तिवाचन गर्ने व्यक्तिलाई दक्षिणा दिन्छ । २०७९ असोज ८ गते सम्पन्न कार्यक्रममा प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन गर्नुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट पुण्यवती घलेले टीका लगाइदिनुभयो भने पदम दाहालले दक्षिणा दिनुभयो । आफूले पाएको दक्षिणा प्रजापति तिमिल्सिनाले शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषमा राखिदिने गरी शिव बन्जारालाई प्रदान गर्नुभयो । शब्दयात्रा प्रकाशन प्रजापति तिमिल्सिनाप्रति आभारी छ ।