Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesछान्ने जिम्मा तीनजनालाई

छान्ने जिम्मा तीनजनालाई

शब्दयात्रा प्रकाशनले २०७९ सालको पहिलो चरणमा समर्पण गर्नुपर्ने सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ चयन गर्न तीनजनालाई जिम्मा दिई सम्मान्य व्यक्तित्व चयन समिति बनाएको छ । प्रजापति तिमिल्सिनाको संयोजकत्वमा गठित उक्त समितिमा सहदीप पलान्चोके र वेदप्रसाद गौतम सदस्य रहनुभएको छ । नाउँ प्राप्त भएका व्यक्ति वा संस्थाहरूमध्येबाट उहाँहरूले छानेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ ।