अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) मा ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८२’ समर्पण गरियो । उहाँको निवास काठमाडौँ बानेश्वरमै पुगेर उहाँमा सम्मान समर्पण गरिएको...
भोजपुरे साहित्यकार माधवप्रसाद चापागाईंले लेख्नुभएको तेस्रो किताबका रूपमा कथा र कविताको सङ्ग्रह शब्दयात्रा प्रकाशनबाट छाप्न थालिएको छ । द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को मन्तव्य रहेको यस किताबमा ३ कथा र २७ कविता छन् । किताब १ सय १२ पृष्ठको छ ।