Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivities‘आस्था’ (बिरौंलासङ्ग्रह) छापिने

‘आस्था’ (बिरौंलासङ्ग्रह) छापिने

शब्दयात्रा प्रकाशनबाट केदारनाथ तिमल्सिनाको लेखन तथा सङ्कलनमा ‘आस्था’ नामक बिरौंलासङ्ग्रह यही चैत महिनाभित्रै प्रकाशित हुने भएको छ । यस पुस्तकमा शिक्षासेवी रामप्रसाद अधिकारीको मन्तव्य रहेको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १ सय ७० औँ र केदारनाथ तिमल्सिनाको ५ औँ कृति हो । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशनबाट २०७८ सालमा प्रकाशित पुस्तकको सङ्ख्या १६ पुगेको छ । यसअघि शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित पुस्तक ‘परिवर्तन’ प्रकाशित गरेको थियो ।