Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesभक्तपुर सम्पर्क केन्द्रका सदस्य सम्मानित

भक्तपुर सम्पर्क केन्द्रका सदस्य सम्मानित

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारी प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएको छ । उहाँलाई प्रगतिशील लेखक सङ्घ भक्तपुरको पूर्वअध्यक्षका रूपमा सम्मान गरिएको हो । प्रगतिशील लेखक सङ्घ भक्तपुरद्वारा सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारीलाई शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।