शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक माधवप्रसाद शर्मा तिवारीले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट कार उपहार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।