Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesवास्तविकता यो हो

वास्तविकता यो हो

अन्वेषक डिल्लीराम मिश्रद्वारा लिखित ‘नेपाली पुरस्कारको इतिहास’ ग्रन्थमा शब्दयात्रा प्रकाशनका विषयमा उल्लेख गरिएकोमा यो संस्था अन्वेषकप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै, उक्त पुस्तकमा गीता मञ्जुश्रीको तस्बिर दिई त्यसको मुनि ‘संस्थापक गीता मञ्जुश्री’ छापिएको हुँदा त्यसबाट भ्रम उत्पन्न हुन सक्ने भएकाले शब्दयात्रा प्रकाशनको संस्थापक गीता मञ्जुश्री नभएको र उहाँ ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ को आर्थिक व्यवस्थापक मात्र भएको जानकारी गराउन चाहन्छौँ ।

शब्दयात्रा प्रकाशन