शब्दयात्रा प्रकाशनद्वारा संस्थापित बालसाहित्य सम्मानका आर्थिक व्यवस्थापक तथा नन्दिकेश्वर अधिकारी शोध सम्मानद्वारा सम्मानित बालसाहित्यकार गोपाल पराजुली रमेश विकल साहित्य प्रतिष्ठानद्वारा संस्थापित ‘रमेश विकल बालसाहित्य पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार