Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शिक्षा सम्मानबाट सम्मानित डा. सीताराम अधिकारी र डा. भद्रमान तुलाधरले ‘प्राज्ञपदक’, शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समितिमा रहनुभएका नारायणभक्त अधिकारीले ‘रजतपदक’, चयन समितिकै डा. सञ्जयनाथ खनाल, डा. कन्हैया झा, डा. मनीष पोखरेल, सुश्री एक्कुमाया पुन, ब्रिजेश अधिकारी, कुमारप्रसाद बराल, शेखरप्रसाद ढुङ्गाना, भरतकुमार श्रेष्ठ, नभेन्द्र पौडेल, महेन्द्रकुमार निरौला, बङ्गविजय शर्मा र शब्दयात्रा पाठक समाजका दामोदर घिमिरेले ‘सेवापदक’ काठमाडौँ विश्वविद्यालयबाट प्राप्त गर्नुभएकोमा उहाँहरू सबैलाई हार्दिक बधाई छ ।

शब्दयात्रा प्रकाशन परिवार