Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesसालिकका लागि सहयोग थपिँदै

सालिकका लागि सहयोग थपिँदै

शब्दयात्रा प्रकाशनद्वारा बनेपामा वाङ्मयसेवीहरूको सालिक राखिने भएपछि त्यसमा सहयोग गर्ने सहयोगीहरूको सङ्ख्या बढ्दै गएको छ ।
सालिकको निर्माण तथा स्थापनाका लागि काभ्रे पनौतीको दलिनचोकनिवासी आध्यात्मिक लेखक तथा शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काले पाँच हजार एक सय रुपियाँ र काठमाडौँको बानेश्वर मिलनचोकनिवासी श्रीमती माधवी पराजुलीले पाँच हजार एक सय रुपियाँ सहयोग गर्नुभएको छ ।