Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivitiesशब्दयात्रालाई एक लाख पन्ध्र हजार

शब्दयात्रालाई एक लाख पन्ध्र हजार

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट कवितासङ्ग्रहको प्रकाशन गर्ने प्रथम कवयित्री सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष शिक्षक–शिक्षिकालाई सम्मान गर्न अक्षयकोष राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनलाई एक लाख पन्ध्र हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उहाँले उक्त रकमको चेक शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा लिखित ‘मेरो देश मेरो गौरव’ कवितासङ्ग्रह शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो ।