शब्दयात्रा प्रकाशनले प्रकाशबहादुर कायस्थद्वारा लिखित पुस्तक ‘मन’ प्रकाशन गर्ने भएको छ ।
मानसिक स्वस्थता, सकारात्मक चिन्तन र स्वास्थ्यसम्बन्धी विविध जानकारीमूलक लेखहरूको सङ्ग्रहका रूपमा ‘मन’ तयार पारिएको छ ।