Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesलोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरियो

लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरियो

अग्रज साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई २०८२ मङ्सिर २२ गते विभिन्न साहित्यिक संस्थाहरूले सामूहिक रूपमा अभिनन्दन गरे । अभिनन्दन गर्ने संस्थाहरूमा शब्दयात्रा प्रकाशन पनि थियो । समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट डा. इन्दुल केसी र लोकेन्द्र ढकाल सहभागी हुनुभएको थियो । उहाँहरूले अभिनन्दित व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनका तर्फबाट अभिनन्दन गर्नुभएको थियो । लोकेन्द्रबहादुर चन्दले शब्दयात्रा प्रकाशनको समारोहमा दुईपटक प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो ।