Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesभदौ १८ गते शनिबार सम्मान समर्पण

भदौ १८ गते शनिबार सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले यही भदौ १८ गते शनिबार सम्मान समर्पण समारोहको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम साउन महिनामै गर्नुपर्ने थियो, तर संस्थाको भवन उद्घाटन गर्न विविध कारणवश ढिलो भएकाले साउन महिनामा गर्न सकिएन । त्यसैले भदौ १८ गते शनिबार कार्यक्रम गर्न लागिएको हो । त्यस कार्यक्रममा शब्दयात्रा प्रकाशनबाट यस वर्षको पहिलो चरणमा समर्पण गरिने १० विधाका सम्मानहरू समर्पण गरिनेछन् । त्यसपछि असोज महिनाको पहिलो साता तीनवटा पुरस्कार समर्पण गरिनेछन् ।