Activities, Featured प्रा. डा. बलराम उपाध्याय रेग्मीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने — admin, 6 months ago 1 min read 358 शब्दयात्रा प्रकाशनले ज्योतिष शिरोमणि अधिवक्ता प्रा. डा. बलराम उपाध्याय रेग्मी (पर्वत) लाई २०८२ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आध्यात्मिक लेखक कृष्णहरि मैनालीले गर्नुभएको हो । Activities, Featured जलेश्वरी श्रेष्ठलाई महिला प्रतिभा सम्मान समर्पण गरिने Activities, Featured अग्रज पत्रकार हरिहर विरहीलाई आमसञ्चार सम्मान समर्पण गरिने admin Related posts Activities छात्रवृत्तिका लागि सिफारिस आह्वान admin, 3 years ago 1 min read Activities नेपाली भाषाशिविरमा शब्दयात्रा admin, 8 years ago 1 min read Activities वक्ता जनकपुरमा श्रोता बनेपामा admin, 8 years ago 1 min read Activities सम्मानका लागि नाउँ पठाइदिन अनुरोध admin, 4 years ago 1 min read Activities, Featured पुरस्कार समर्पण समारोह माघ २६ गते admin, 1 year ago 1 min read Activities आत्मशान्तिको कामना admin, 5 years ago 1 min read