Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनमा दुई गीत प्रस्तुत

हरि मञ्जुश्रीद्वारा लिखित तथा बी क्रिएसन इन्टरनेसनलद्वारा उत्पादित ‘कस्तो होला मेरी आमा भन्दै रुन पाए’ र ‘आँशुका थोपाहरूको सँगालो’ बोलका दुई गीत अमृत अधिकारीले...
HomeActivities‘परिवर्तित पाइला’ आउँदै

‘परिवर्तित पाइला’ आउँदै

शब्दयात्रा प्रकाशनको ८३ औँ प्रकाशनपुष्पका रूपमा साहित्यकार गणेशबहादुर खत्रीद्वारा लिखित सामाजिक नाटक ‘परिवर्तित पाइला’ प्रकाशन हुन लागेको छ । चौधवटा दृश्य भएको र सुदर्शनप्रसाद दाहालको मन्तव्य रहेको ‘परिवर्तित पाइला’ जम्मा ८० पृष्ठको रहेको छ ।
‘परिवर्तित पाइला’ सहित गणेशबहादुर खत्रीद्वारा लिखित सातवटा पुस्तक शब्दयात्रा प्रकाशनले प्रकाशित गरिसकेको छ ।